हरिसिद्धिका व्यवसायी बिनज्वाला नन्दद्वारा गोदावरीखोला क्षेत्र सरसफाई अभियानलाई “सरसफाई सामग्री”सहयोगस्वरुप प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर । हाम्रो गोदावरी,स्वच्छ,सफा र सुन्दर गोदावरी भन्ने मुलनाराकासाथ महिला तथा बालबालिकाको पहलमा विं.सं.२०७५ फागुन २६ गतेदेखि संचालन हुँदै आएको गोदावरीखोला क्षेत्र सरसफाई अभियानका संयोजक बेबि राजभण्डारी थापालाई शुक्रबार हरिसिद्धिका युवा व्यवसायी बिन ज्वालानन्दले अभियानको निमित्त ठैंवमा सरसफाई सामग्री प्रदान गर्नु भएको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदै गोदावरीखोला क्षेत्र सरसफाई अभियानका अभियन्ता दिलेन्द्र थापाले व्यवसायी बिन ज्वालानन्दले १० थान डोको प्रदान गर्नु भएको जनाएका छन् ।

 

प्रकाशित: समय: 8:22:16  472पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार