मुक्तक: निर्मला ओली त्रिवेणी-६,रुकुम दु:खै दु:खको जिन्दगीमा खुशिको अनुभव गर्न सकिन मैले पिडै पिडाले भरिएको आत्मा रहेछ मेरो तिमी कस्तो घरमा बस्छौं भनेर नसोध पाथिले बारेको घर समेत रहिन्छ मेरो ।। प्रकाशित: आश्विन९,२०७६ समय: 19:26:41 666पटक हेरिएको