तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर अस्वस्थ,भक्तपुरस्थित नागरिक अस्पतालमा उपचार हुँदै


तामाङपेज संवाददाता ।

भक्तपुर । हास्यकलाकार,खलनायक,काभ्रेका स्थानिय वासिन्दा,सामाजिक अभियन्ता एवं तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष बिकु थोकर गएराति १२:३० बजे एक्कासि अस्वस्थ भएका छन् ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदैं संचारकर्मी सुदिन दोङले संघका अध्यक्ष थोकरको भक्तपुरस्थित नागरिक अस्पताल भक्तपुरमा उपचार भइ रहेको जनाएको छ ।

प्रकाशित: समय: 6:04:49  570पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार