नेपाल मगर संघ लमजुङको “१० औं जिल्ला अधिवेशन” सम्पन्न


तामाङपेज संवाददाता ।

लमजुङ । नेपाल मगर संघ लमजुङको १० औं जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदैं नेपाल आदिवासी जनजाति महासंघ लमजुङका अध्यक्ष हरिजंग तामाङले सम्पन्न अधिवेशनले नेपाल मगर संघ लमजुङको जिल्ला अध्यक्षमा होमबहादुर रानामगरको अध्यक्षतामा उपाध्यक्ष डम्बर रानामगर,सचिव ज्ञानेन्द्रबहादुर आलेमगर,सहसचिव प्रजिता रानामगर र कोषाध्यक्ष सुकमाया रानामगरसहित १७ सदस्यिय पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको जनाएका छन् ।

लमजुङ जिल्लामा मगर जातिको बसोबास पनि व्यापक रहेको छ ।

प्रकाशित: समय: 23:15:03  454पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार