सुकेधाराचोकमा भोलि असोज ४ गते “बृहत् रक्तदान कार्यक्रम”हुँदैं


तामाङपेज संवाददाता ।

काठमाडौं । रगत दान नैं जीवन दान हो भन्ने मुल नाराकासाथ ह्यङला दोलखा-काठमाडौं तामाङ समाज र नेपाल तामाङ घेदुङ साईप्रसको संयुक्त आयोजनामा भोलि असोज ४ गते बिहान १० बजे काठमाडौंस्थित सुकेधाराचोकमा “बृहत् रक्तदान कार्यक्रम” हुने भएको छ।

ह्यङला दोलखा – काठमाडौं तामाङ समाजका अध्यक्ष सरोजमोहन मोक्तानकानुसार उक्त रक्तदान कार्यक्रममा उपस्थित भइ रक्तदान गर्नको निमित्त रक्तदाता महानुभावहरुलाई उपस्थितको लागि अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 20:46:58  943पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार