तामाङपेज संवाददाता ।
काठमाडौं । राजधानी या देशभर रहेका घरबेटीहरुले बहालमा बस्ने ब्यक्ती तथा अन्य कार्यालयहरुलाई नेपाल प्राधिकरणले तोकेको प्रति युनिट रकम भन्दा बढी लिनेलाई नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार संचारकर्मीसँग भेटघाटको क्रममा बताउनु भएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले घरबेटीले भाडामा राख्दा जति मिटरमा उठछ त्यति मात्र तिरौं घरबेटीले प्राधिकरणले दिएको भन्दा बढी बिजुली बत्तीको पैशा नतिर्न सर्वसाधारण लगायत सरोकारवालाहरुलाई अनुरोध गरेका छन् ।