चर्चित लोक गायक मिठ्ठाराम केसिको “संविधान गीत ” को म्युजिक भिडियो सार्वजनिक


तामाङपेज संवाददाता ।

ललितपुर । दक्षिण ललितपुरको एक ख्यातिप्राप्त होनहार चर्चित लोक गायक मिठ्ठाराम केसिको शब्द,स्वर र संगित रहेको गीत ” संविधान गीत”को म्युजिक भिडियो चौंथो संविधान सभाको अवसरमा युट्युव च्यानलमार्फत केही दिन अघि सार्वजनिक भएको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदैं चर्चित गायक केसिले उक्त म्युजिक भिडियोमा एरेन्जर शिलाबहादुर मोक्तान, छायांकन,सम्पादन वीरेन्द्र भाट,सह-सम्पादन रामसिंह भाट,रेकर्डिङ म्युजिक नेपाल,दृश्य निर्माण वर्ल्ड कभर मिडिया प्रालिले गरेका छन् ।

संविधान गीत म्युजिक भिडियोलाई फुलचोकी कलाकर्मी प्रालिले उत्पादन गरेको हो।
चर्चित गायक मिठ्ठाराम केसिको स्वरमा रहेको “संविधान गीत”को म्युजिक भिडियो हेर्नुहोस………

प्रकाशित: समय: 23:09:07  1023पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार