स्वाद तितो,परिकार मिठो : फानु लामा चितवन हाल : इजरायल जहाँसुकै भएपनि दर्हो पाखुरी छ मेरो आफैं परिश्रम गर्छु लहरा आकुरी छ मेरो दस औंला छन् भगवानको वरदान मलाई थकाई मार्न सितल छाँया लाखुरी छ मेरो ।। प्रकाशित: आश्विन१,२०७६ समय: 6:32:48 663पटक हेरिएको