तारकेश्वरस्थित गोलढुंगामा यातयातका चार पाङ्ग्रे सवारी साधन असोज १५ गतेसम्म स्थानिय सरकारबाट प्रवेशमा निषेध


तामाङपेज संवाददाता ।

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं.५ गोलढुंगामा बैंखु नागिनी खानेपानी तथा मन्दिर संरक्षण समितिले खानेपानी,सडकका कार्य गर्न वडाका वडाअध्यक्ष वासु गौंतमले आईतबारदेखि असोज १५ गतेसम्मको लागि चार पाङ्ग्रे यातयात संचालन गर्ने प्रवेश निषेध गरेको छ ।

स्थानिय युवा सामाजिक अभियन्ता एवं व्यवसायी बुद्धदेव लामाले बैंखु नागिनी खानेपानी तथा मन्दिर संरक्षण समितिले गरेको कार्यमा वडा कार्यालयले साथ र सरसहयोग गरेकोमा खुशी लागेको तामाङपेजसँगको कुराकानीमा जनाएका छन् ।

प्रकाशित: समय: 22:12:08  510पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार