बलियो हुन्न घर पनि: सिम्रन मोक्तान तामाङ,सिन्धुपाल्चोक


आशा मन भरि छ

खुशी आँखा भरि छ 

मनमा अलि अलि डर पनि छ 

कहिले कहिले एक्लो महशुस गर्छ

पिपल बिना वर पनि 

जग नैं राम्रो भएन् भने त हजुर 

बलियो हुन्न घर पनि ।।

प्रकाशित: समय: 7:57:19  540पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार