जननायक विपि कोईरालाको १०६ औं जन्म जयन्तिको अवसरमा “अन्तरक्रिया कार्यक्रम”भाद्र २८ गते हुँदैं


तामाङपेज संवाददाता ।

ललितपुर । जननायक विपि कोईरालाको १०६ औं विपि जयन्तिको अवसरमा नेपाल तरण दल जिल्ला कार्य समिति ललितपुरको आयोजनामा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतको प्रमुख आतिथ्यमा आउँदो भाद्र २८ गते शनिबार बिहान ८ बजे नेपाली काङ्ग्रेस ललितपुरको जिल्ला पार्टी कार्यालयमा “अन्तरक्रिया कार्यक्रम”हुने भएको छ ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदैं नेपाल तरुण दल ललितपुर जिल्ला सचिव दिनेश संजेलले उक्त कार्यक्रम उपस्थितको लागि निमन्त्रणा गरेका छन् ।

प्रकाशित: समय: 22:05:43  458पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार