नेपाल सरकारका पुर्वसचिव सन्तबहादुर राईको निधन


तामाङपेज संवाददाता ।

संखुवासभा । खाँदबारी नगरपालिका वडा नं.४ पाङग्मा जन्मनु भएका नेपाल सरकार,भौतिक तथा आवास मन्त्रालयका पुर्वसचिव सन्तबहादुर राईको सोमबार उपचारको क्रममा सोमबार निधन भएको छ ।

नेपाल सरकारको सचिव,राष्ट्रिय योजना आयोग ,लोक सेवा आयोगको समेत अध्यक्षको नेतृत्वमा रहेर सेवा गर्नु भएका सन्तबहादुर राईको निधनले नेपालको सरकारी क्षेत्रमा ,आदिवासी जनजातिको समुदायमा ठूलो क्षति भएको आदिवासी जनजाति समुदायका अगुवाहरुले तामाङपेजसँग कुराकानीको क्रममा प्रतिक्रिया जनाएका छन्  ।

प्रकाशित: समय: 9:28:41  358पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार