तामाङ समाज ख्यङसाङ बुसान दक्षिण कोरियाको दोश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा सुजित घिसिङसहित पदाधिकारीहरु निर्विरोध निर्वाचित


तामाङपेज संवाददाता ।

दक्षिण कोरिया । तामाङ समाज ख्यङसाङ बुसान दक्षिण कोरियाको आईतबार “ऎतिहासिक दोश्रो अधिवेशन” सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनले सुजित घिसिङको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष धनराज तामाङ,उपाध्यक्षहरु मानकुमार तामाङ,संता तामाङ,राम तामाङ,राज तामाङ,राज तामाङ,तिलक तामाङ,सोनामपल्मो मम्बा तामाङ,महासचिव सोम योन्जन,सचिव आकाश घिसिङ,जिन्लप तामाङ,पेम्बा तामाङ,सुकराज तामाङ,सोमबीर तामाङ,जुलिफा तामाङ,कोषाध्यक्ष संजिका लोप्चन ,सहकोषाध्यक्ष युपक तामाङ निर्वाचित भएका छन् ।

तामाङ समाज ख्यङसाङ बुसान दक्षिण कोरियाको कार्यसमितिका सदस्यहरु: पुजन पाख्रीन,सुमन लो,पासाङ तामाङ,विशाल तामाङ,धनजित तामाङ,रुपेश लामा, प्रविन तामाङ,उषा तामाङ,सम्झना तामाङ,शोभा स्याङतान,कासिमाया तामाङ,पार्वती वाईवा तामाङ निर्वाचित भएको जनाएको छ ।

प्रकाशित: समय: 22:51:54  645पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार