चापागाउँमा ४५ जना रक्तदाताद्वारा रक्तदान


तामाङपेज संवाददाता ।

ललितपुर । प्राकृतिक कृषि सहकारी संस्था सातदोबाटो र नेपाल रेडक्रस सोसाइटी उपशाखा चापागाउँको संयुक्त आयोजनामा शनिबार चापागाउँमा ४५ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा चापागाउँका सभापति मदन श्रेष्ठले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं रेडक्रसले नियमित रुपमा चापागाउँ,टिकाभैरव लगायतका क्षेत्रमा रक्तदान कार्यक्रम गर्दै आईरहेको जनाएका छन् ।

प्रकाशित: समय: 7:20:48  497पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार