गायक रोम लामाको प्रस्तुति “गोरी गोरी”तामाङ गितको म्युजिक भिडियो सार्वजनिक


तामाङपेज संवाददाता ।

धादिङ । गायक रोम लामाको प्रस्तुति “गोरी गोरी” तामाङ गितको म्युजिक भिडियो केही दिन अघि युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

उक्त गितमा गायक रोम लामा,गायिका टीकामाया चोथेनको स्वर,शब्द सविना तामाङ ,संगित मिना लामा,एरेन्जर अमृत ल्वगुन,मिक्सिङ दिका गुरुङ,निर्देशन सुनिता वाईवा तामाङ,सम्पादन जोहन राई,क्यामेरा सन्चु थोकर ,अभिनय जोहन राई,संगिता लामा लगायतका कलाकारहरुको जोडदार प्रस्तुति रहेका छन् ।

सेम्जुङ फिल्मस प्रालिमा यस गितको अडियो तथा दृश्य रेकर्डिङ रहेको छ ।
गायक रोम लामा र गायिका टीकामाया चोथेन तामाङको स्वर रहेको “गोरी गोरी”तामाङ गितको म्युजिक भिडियो हेर्नुहोस….

प्रकाशित: समय: 23:59:12  955पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार