चन्द्र दोङ तामाङको प्रस्तुति “टिक टक”तामाङ सेलो गितको अडियो सार्वजनिक


तामाङपेज संवाददाता । 

काठमाडौं । चन्द्र दोङ(राजु)को प्रस्तुति “टिक टक”तामाङ सेलो गितको अडियो सार्वजनिक भएको छ ।

उक्त गितमा निर्माता/ गितकार चन्द्र दोङ(राजु),गायक/संगितकार राजकुमार तामाङ,गायिका अग्निसा थिङ,एरेन्जर जोगलाल लामा,रेकर्डिष्ट सानुबाबु घिसिङ तामाङ,मिक्सिङ मनोज परियार लगायतले गरेका छन् ।

यस गितको सरगम स्टुडियो बौंद्ध,काठमाडौंले रेकर्डिङ गरेको छ ।

चन्द्र दोङको प्रस्तुति “टिक टक” तामाङ सेलो गितको अडियो सुन्नुहोस …….

प्रकाशित: समय: 23:15:54  1073पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार