बाल सचेतना केन्द्र नेपालको “आठौं वार्षिक साधारण सभा” आउँदो भाद्र २८ गते हुँदैं


तामाङपेज संवाददाता ।

काठमाडौं । बाल सचेतना केन्द्र नेपालको “आठौं वार्षिक साधारण सभा” आउँदो भाद्र २८ गते शनिबारका दिन श्री जनकल्याण माविको सभा हल ,महाँकाल ,बौंद्धमा बिहान १० बजे हुने भएको छ ।

बाल सचेतना केन्द्र नेपालका केन्द्रीय अध्यक्ष बाबुराम फुँयालले उक्त साधारण सभामा उपस्थितको लागि संस्थाका पदाधिकारीहरु,सदस्यहरु र सरोकारवाला महानुभावहरुलाई निमन्त्रणासमेत गरेका छन् ।

प्रकाशित: समय: 22:45:51  650पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार