संघर्ष नै एउटा जीवन हो : शोभाकान्त पाण्डेय,काठमाडौं


जिउन सिक्नु एउटा कोसिस हो 

जिउन सिकाउनु एउटा सत्मार्ग हो ।

 

जीवन नै एउटा संघर्ष हो 

संघर्ष नै एउटा जीवन हो ।

 

सिक्न खोज्नु पनि एउटा खोज हो 

सिकाउन खिज्नु एक सहयोग हो ।

 

जीवन नै एउटा संघर्ष हो 

संघर्ष नै एउटा जीवन हो ।

 

जिवनमा बाँच्न सिक्नु बाध्यता हो 

बचाउन सिकाउनु एउटा महान कला हो।

 

जीवन नै एउटा संघर्ष हो 

संघर्ष नै एउटा जीवन हो ।

 

प्रकाशित: समय: 22:21:47  659पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार