महेन्द्रपुलबजार सफाई तथा जागरण अभियानको २३ औं शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।

कास्की। महेन्द्रपुलबजार सफाई तथा जागरण अभियानको २३ औं शृङ्खला शुक्रबार जिल्ला वन कार्यालयका डिएफओ रामकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

तामाङपेजसँग कुरा गर्नुहुँदैं कन्या क्याम्पसकी प्राध्यापक ईन्द्रकमल मानन्धरले सफाई तथा जागरण अभियानमा सरसफाई अभियन्ताहरु ,पोखरा महानगरपालिका वडा नं.९ वडासचिव लोकदर्शन कोईराला,स्थानिय वासिन्दाहरुको सहभागिता रहेको जनाएकी छिन् ।

प्रकाशित: समय: 18:28:05  448पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार