गायक अनिल लामा र गायिका रेष्मा बम्जनको “सोल्टिनी मैंच्याङ”विमोचित


तामाङपेज संवाददाता ।

ललितपुर । प्रतिनिधि सभाका सांसद एवं पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले गायक अनिल लामा र गायिका रेष्मा बम्जनले गाउनु भएको तामाङ सेेेलोमा आधारित “सोल्टिनी मैैंच्याङ” गीतको म्युजिक भिडियो,बिहिबार राजधानीमा विमोचन गर्नु भएको छ ।

विमोचन समारोहमा तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष विकु थोकर ,नेपाल तामाङ कलाकार संघका केन्द्रीय अध्यक्ष संजिव वाईवा ,ख्यातिप्राप्त गायक ,गायिका,नायक,नायिका ,गीतकार,विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

गायक अनिल लामा र गायिका रेष्मा बम्जनले गाउनु भएको “सोल्टिनी मैंच्याङ” गीतको म्युजिक भिडियो हेर्नुहोस …………

प्रकाशित: समय: 22:38:01  632पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार