बौंद्धमा “जनचेतनात्मक तथा अन्तरक्रिया कार्यक्रम”सम्पन्न


तामाङपेज संवाददाता। 

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा बुधबार महानगरीय प्रहरी बृत्त बौंद्ध काठमाडौंले “जनचेतनात्मक र्याली तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सहभागी युवा वित्त व्यवसायी एवं समाजसेवी जनम लामाले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं उक्त कार्यक्रममा नेपाल प्रहरी,सामुदायिक प्रहरी ,व्यवसायी,विद्यार्थी,शिक्षक,शिक्षिकाहरु,दाजुभाई तथा दिदिबहिनीहरुको व्यापक सहभागिता रहेको जनाएका छन् ।

प्रकाशित: समय: 8:55:50  345पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार