छ्योर्तेन टासी तामाङ गुम्बामा भोलि भाद्र २० गते”महायज्ञ जिन्सेग कार्यक्रम”हुँदैं


तामाङपेज संवाददाता ।

काठमाडौं । छ्योर्तेन टासी तामाङ गुम्बाले भोलि भाद्र २० गते शुक्रबार बिहान ९ बजे नयाँवस्ति,जोरपाटी,गुम्बामा महायज्ञ जिन्सेग कार्यक्रम गर्ने भएको छ ।

उक्त कार्यक्रम विश्वशान्ति पुजा एवं महागुरु पदम सम्भव(गुरु रेम्पोर्छे)को महामन्त्र बज्रगुरुले एक महिनाको अवसर पारेर गर्न लागेकोले गुम्बाका पदाधिकारीहरु,आजीवन सदस्य,सल्लाहकारहरु,सदस्यहरु,शुभचिन्तक महानुभावहरुलाई उपस्थितिको लागि छ्योर्तेन टासी तामाङ गुम्बाले निमन्त्रणा गरेका छन् ।

प्रकाशित: समय: 7:54:19  1263पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार