गजल: फानु लामा,चितवन हाल : इजरायल


रहरथ्यो इच्छा सन्तुष्टि लिन मेटाउन किन् 

के गर्नु सभ्य,सत्यता देखिन भेटाउन किन् ?

 

कति लिएर आकि छु यो जिन्दगानी जिउन

अति नैं भो कष्टकरले दिन कटाउन किन् ?

 

बहकिदैं जिन्दगानी कहाँसम्म पुग्ने हो कुन्नि 

कुहिरो मण्डल धुम्म छ दिइन अटाउन किन् ?

 

आफ्नै सोच्ने गर्छौं यो जिन्दगानी निगरानीमा 

सुगालाई झैं पढाईकन सकिन्न रटाउन किन् ?

प्रकाशित: समय: 15:56:52  553पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार