तामाङपेज संवाददाता ।
कास्की । स्वयम्भू मन्जुश्री यातयात प्रालिको आईतबार पोखरास्थित बाराही होटलमा”प्रथम साधारण सभा तथा अधिवेशन”सम्पन्न भएको छ ।
स्वयम्भू मन्जुश्री यातयात प्रालिको संचालक समितिको अध्यक्षमा सामाजिक अभियन्ता,व्यवसायी एवं युवा नेतृत्व छिरिङ शेर्पालाई अध्यक्षसहित ११ सदस्यीय संचालक समितिको विभिन्न पदमा निर्विरोध निर्वाचित गरेको जनाएका छन् ।