स्वयम्भू मन्जुश्री यातयात प्रालिको पोखरामा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले निर्विरोध अध्यक्षमा छिरिङ शेर्पासहित पदाधिकारीहरु निर्वाचित


तामाङपेज संवाददाता ।

कास्की । स्वयम्भू मन्जुश्री यातयात प्रालिको आईतबार पोखरास्थित बाराही होटलमा”प्रथम साधारण सभा तथा अधिवेशन”सम्पन्न भएको छ ।

स्वयम्भू मन्जुश्री यातयात प्रालिको संचालक समितिको अध्यक्षमा सामाजिक अभियन्ता,व्यवसायी एवं युवा नेतृत्व छिरिङ शेर्पालाई अध्यक्षसहित ११ सदस्यीय संचालक समितिको विभिन्न पदमा निर्विरोध निर्वाचित गरेको जनाएका छन् ।

 

प्रकाशित: समय: 11:37:37  853पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार