सहनुको सिमा रहेन एक्लै भए पछि


तामाङपेज,  एनिका तामाङ

सहनुको सिमा रहेन एक्लै भए पछि
त्यो क्षणमा
आँखा देख्नै पो छाडेछु l
अनि
यात्रा त गर्नै पर्यो
उसले छाडे पनि
त्यस पछी
सुखमा साथ दिने जो भएनी
अन्तिम सम्म त एक्लै हो
अनि सोचे
यता उति हेर्छु आफ्नो भन्ने कोहि रहेन l
फेरि नियाले
अनि थाकेको यो हेराइ बन्द गर्न बाध्य भयो l
फेरि सहने प्रयास गरे अनि लम्किन थाल्यो
भन्दै थियो l
काली पर्ख काली पर्ख
तर के गर्नु म पुग्नै पर्छ पर्खने समय सकियो l
भन्दै नभनी कता कता भन्ने मन भरी उब्जियो l
सोच्न बाध्य भयो l
यात्रा एक्लै मज्जा हुनु ठीक्क छ l
सोचाइ उसलाइ म देखि दिक्क छ l
पानी पर्यो
पानी परेर के भो त मनमा बलेको आगो छ l
पोलाइ खप्नु भन्दा त पानीमा भिज्नु ठिक छ
भन्दै
सहनु को कुनै सिमा रहेन जे सुकै होस
हिडियो बिजुली चम्क्यो झिमिक झिमिक
सायद सहार
पक्कै मेरो साहरा होला मन भरी लिँदै
दिवालाइ बाइ गर्दै त्यो रात लाई हाइ गर्दै
गर्न थाले
आफ्नो यात्रा गह भरी आँशुको ढिक्का लिँदै
सफल होस उसको योजना नहोस सोच्न बाध्यता ।।।

प्रकाशित: समय: 22:58:40  855पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार