गायक अनिल लामा र गायिका रेष्मा बम्जनको “सोल्टिनि मैच्याङ”गितको म्युजिक भिडियो भाद्र १९ गते सार्वजनिक हुँदैं


तामाङपेज संवाददाता ।

काठमाडौं । चर्चित गायक अनिल लामा र चर्चित गायिका रेष्मा बम्जन तामाङको स्वरमा रहेको “सोल्टिनि मैच्याङ”गितको म्युजिक भिडियो भाद्र १९ गते बिहिबार,बिहान ठीक ११:३० बजे लामा पेट्रोल पम्प जोरपाटीको ठीक अगाडी रहेको क्लब मोसेसमा हुने भएको छ । गायक अनिल लामाले तामाङपेजसँग कुराकानी गर्नुहुँदै उक्त म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा उपस्थितको लागि ईच्छुक महानुभावहरुलाई निमन्त्रणा समेत गरेका छन् ।

प्रकाशित: समय: 16:25:46  1742पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार