कर्मनासा खोला क्षेत्र जनचेतनामूलक सरसफाई अभियान आजदेखि बडिखेल घट्टेकुलोमा बिहान १० बजे हुने


तामाङपेज संवाददाता ।

ललितपुर । कर्मनासा खोला क्षेत्र सरसफाई अभियानको पहिलो हप्ताको कार्यक्रम आज आईतबार बिहान १० बजे बडिखेलस्थित घट्टेकुलोबाट शुरु हुने भएको छ।

कर्मनासा खोला क्षेत्र सरसफाई अभियानकी  संयोजक सोनु सापकोटाले तामाङपेजसँग कुरा गर्नुहुँदै सो अभियानमा राज्यका विशिष्ट व्यक्तित्वहरु,गोदावरी नगरपालिकाका प्रतिनिधिहरु,स्थानिय संघसंस्थाका प्रतिनिधिहरु,खेलाडी,महिला ,सरसफाई अभियन्ताहरु र सरोकारवालाहरुको उपस्थितिमा कर्मनासा खोल क्षेत्र सरसफाई अभियान हुने भएकाले उपस्थितको लागि ईच्छुक महानुभावहरुलाई निमन्त्रणा समेत गरेका छन् ।

प्रकाशित: समय: 8:00:19  584पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार