प्युटारमा तीजको अवसरमा महिला अधिकार विषयक “छलफल तथा भेटघाट कार्यक्रम ” सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । लैङ्गिक समानताका लागि समान सोच र व्यवहार सम्वृद्धिको आधार भन्ने नाराकासाथ वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनको प्रमुख आतिथ्यमा र उपाध्यक्ष रन्जना घिमिरेको विशेष आतिथ्यमा शनिबार प्युटारमा तीजको अवसरमा “छलफल तथा भेटघाट कार्यक्रम” भएको छ ।

वाग्मती गाउँपालिका प्रेस संयोजक दिपक घिमिरेकानुसार उक्त कार्यक्रममा महिलाहरुलाई उत्प्रेरणा जगाउन विभिन्न खेलकुद कार्यक्रम,शुभकामना आदानप्रदान गरिएको ,प्युटारका वडाभरीका महिला दिदिबहिनीहरुको व्यापक सहभागिता रहेको कार्यक्रममा वडाध्यक्ष नारायणबहादुर घले,वडाका जनप्रतिनिधिहरु लगायतको सहभगिता रहेको थियो ।

प्रकाशित: समय: 23:13:29  370पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार