गायक कृष्मत नगरकोटीको आधुनिक गीत “परदेशैमा”को म्युजिक भिडियो सार्वजनिक


तामाङपेज संवाददाता ।

काठमाडौं । गायक कृष्मत नगरकोटी समरको शब्द,संगीत तथा स्वर रहेको मर्म स्पर्शी नयाँ आधुनिक गीत “परदेशैंमा ” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हुम गैरेको निर्देशन,सम्पादन ,टंक केसिको छायांकन ,अभिनय पत्रकार सुस्मिता विक र आर जे रजकले गरेका छन् । अरनिको टेलिभिजनमा कार्यरत पत्रकार सुस्मिताले म्युजिक भिडियोमा आफ्नो ईच्छाको ,खुशिको लागि लागेको बताइन् ।

यो आधुनिक गीतको म्युजिक भिडियोलाई विशाल फिल्मस प्रालिले युट्युव च्यानलमार्फत सार्वजनिक गरेको छ ।

गायक कृष्मत नगरकोटीको स्वर रहेको आधुनिक गीतको म्युजिक भिडियो “परदेशैंमा”हेर्नुहोस…….

प्रकाशित: समय: 22:50:57  444पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार