गतिशील युवा क्लबले “बृहत् तीज महोत्सव -२०७६”भाद्र १६ गते गोदावरी बसपार्कमा गर्ने


तामाङपेज संवाददाता ।

ललितपुर । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा गतिशील युवा क्लबले भाद्र १६ गते सोमबारका दिन दिनको १२ बजे गोदावरी बसपार्कमा “बृहत् तीज महोत्सव-२०७६” भब्य रुपमा आयोजना गर्ने भएको छ ।

क्लबका अध्यक्ष प्रवीणजंग थापाले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं उक्त महोत्सवमा चर्चित गायक दिल्ली काफ्ले,मानसिंह खड्का र गायिका करिष्मा घर्ती लगायतका चर्चित कलाकारहरुको प्रस्तुति समेत रहने भएकोले उपस्थितिको लागि दिदिबहिनी तथा दाजुभाईहरुलाई निमन्त्रणा गरेका छन् ।

 

 

प्रकाशित: समय: 22:26:24  646पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार