हाम्रो दृष्टि राम्रो दृष्टिको “घुम्ति सरसफाई अभियानको १५ औं शृङ्खला “गोन्द्राङमा सम्पन्न


तामाङपेज संवाददाता ।

चितवन । हाम्रो दृष्टि राम्रो दृष्टि नामक संस्थाले संचालन गरेको घुम्ति सरसफाई अभियानको १५ औं शृङ्खला शनिबार चितवनको गोन्द्राङस्थित सडकमा रहेका  डिभाईडर क्षेत्र सरसफाई गरेर सम्पन्न भएको छ ।

अभियानका प्रबक्ता सुबिन बगालेले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं नियमित युवा सरसफाई अभियन्ताहरु,स्थानिय महानुभावहरु र सरोकारवालाहरुको सहभागितामा सरसफाई गरेको जनाएका छन् ।

प्रकाशित: समय: 13:18:28  513पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार