सचेत रहनु चेली नारिले नैं नारिलाई जालमा पारी दिन्छन्
पाईला पिच्छे होस गर्नु ब्वाँसाहरुले एकान्त पारी मारी दिन्छन्
नारिको सत्रु नारिनैं छन् अब यहाँ दोष कस्ले कस्लाई दिनु
म यहाँ जाँदैंछु भनि घरमा भन्दा अन्त कसैलाई नभनि हिड्नु
सबै एक हुन्न हेर माया रुपि जालमा तिमिलाई पारी दिन्छन्
समयको ख्याल गर्नु है इज्जत लुटि तिमिलाई मारी दिन्छन्
छोटो लुगा नलाउ चेली लाउँदा वाहा भनी ताली दिन्छन्
त्यसैले हो तिम्रो ईज्जत लुटि एकान्तमा फाली दिन्छन्।।