चौंघरेमा एक दिने संस्कृति,संस्कार प्रवर्द्धन र संरक्षण सम्बन्धि विशेष कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । कोन्ज्योसोम महिला बचत तथा ॠण सहकारी संस्थाको आयोजनामा कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङको प्रमुख आतिथ्यमा , गाउँपालिका उपाध्यक्ष मिङमा लामाको विशेष आतिथ्यमा एक दिने “संस्कृति,संस्कार प्रवर्द्धन र संरक्षण सम्बन्धि विशेष कार्यक्रम” बुधबार सम्पन्न भएको छ ।

स्थानिय चौघरेका सामाजिक अभियन्ता एलकुमार तामाङले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं उक्त कार्यक्रममा जातजातिहरुले मनाउने विभिन्न चाड,पर्व,संस्कार,संस्कृतिको बारेमा छलफल भएको कार्यक्रममा संस्थाका पदाधिकारीहरु,महिला दिदिबहिनी ,सरोकारवाला महानुभावहरुको व्यापक सहभागिता रहेको जनाएका छन् ।

 

प्रकाशित: समय: 10:48:07  635पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार