तामाङ समाज ख्यङसाङ नाम्दो बुसानको”दोश्रो अधिवेशन”आउँदो ८ सेप्टेम्बरमा हुँदैं


तामाङपेज संवाददाता ।

दक्षिण कोरिया,बुसान । तामाङ समाज ख्यङसाङ नाम्दो बुसानको भाषा,कला,संस्कार,संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान भन्ने मुल नाराकासाथ “दोश्रो ऎतिहासिक अधिवेशन “आउँदो सेप्टेम्बर ८ तारिखमा दिनको १२ बजे,किम्हे मुन्हवावनमा हुने भएको छ।

संस्थाले उक्त अधिवेशनमा पदाधिकारीहरु,सदस्यहरु,संघसंस्थाका प्रतिनिधिहरु,सरोकारवालाहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेका छन् ।

प्रकाशित: समय: 9:41:02  748पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार