घुसेलस्थित श्री नागदह आधारभुत विद्यालयको अध्यक्षमा केदार तामाङ लगायत पदाधिकारीहरु निर्विरोध निर्वाचित


तामाङपेज संवाददाता ।

ललितपुर । वाग्मती गाउँपालिका वडा नं.१ घुसेलस्थित श्री नागदह आधारभुत विद्यालय व्यवस्थापन समितिको बुधबार बसेको भेलाले अध्यक्षमा केदार तामाङ लगायतका पदाधिकारीहरु निर्विरोध निर्वाचित गरेको छ ।

श्री नागदह आधारभुत विद्यालय व्यवस्थापन समितिको अन्य पदाधिकारीहरुमा सदस्यहरु सुकुमान जिम्बा,आशलाल डिम्डुङ,सन्चमाया जिम्बा,सोनाम थिङ,आशिष ब्लोन तामाङ र सदस्य सचिवमा सोममाया स्याङतान तामाङलाई निर्वाचित गरेको वाग्मती -१ घुसेलका वडाअध्यक्ष जगतबहादुर लो तामाङले तामाङपेजसँगको सम्पर्कमा जनाएका छन् ।

प्रकाशित: समय: 20:07:55  624पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार