घुसेलस्थित श्री घुसेल माविको अध्यक्षमा ज्ञानबहादुर लो तामाङसहित पदाधिकारीहरु सर्वसहमत निर्वाचित


तामाङपेज संवाददाता ।

ललितपुर । वाग्मती गाउँपालिका वडा नं.१ घुसेलस्थित श्री घुसेल माविको मंगलबार सम्पन्न भेलाले ज्ञानबहादुर लो तामाङलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा वाग्मती -१ घुसेल वडाअध्यक्ष जगतबहादुर लो तामाङ,गोविन्द गौंतम,रामचन्द्र थापा,हिरामाया पाख्रीन तामाङ,सरिता घिमिरे र सदस्य सचिवमा विद्यालयका प्र.अ.रमेश न्यौपानेलाई निर्विरोध निर्वाचित गरेको तामाङपेजसँगको कुराकानीमा जनाएका छन् ।

प्रकाशित: समय: 6:32:05  579पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार