चर्चित गायिका रेश्मा बम्जन र चर्चित गायक अनिल लामाको “सोल्टिनी मैंच्याङ”म्युजिक भिडियो सार्वजनिक हुँदैं


तामाङपेज संवाददाता ।

काठमाडौं । चर्चित गायिका रेश्मा बम्जन र चर्चित गायक अनिल लामाको स्वर रहेको “सोल्टिनी मैंच्याङ” गितको म्युजिक भिडियो केही सातामा नै सार्वजनिक हुने भएको छ ।

संगित अनिल लामा,शब्द साङ्गे ब्लोन,एरेन्ज पवनवाङ लामा,मिक्सिङ मित्र लामा,निर्देशन राहुल बरैंली,क्यामेरा ज्ञानेन्द्र शर्मा,सम्पादन विकास ज्ञवाली,कोरियोग्राफर सोमराज तामाङले गरेका छन् ।

गायक अनिल लामाले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं उक्त म्युजिक भिडियोमा नबिन राई,कुमार लामा,रेशम फिरीरी,रश्मि तामाङ,मनिष्का पोखरेल,निरन्जली तामाङ,जयनन्द लामा,विकास थापा,सविता गुरुङले अभिनय गरेका छन् ।

सोल्टिनी मैंच्याङ गितको रेकर्डिङ संगम डिजिटल स्टुडियोमा गरिएको हो ।

प्रकाशित: समय: 19:00:55  690पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार