वेलकम पाटी प्यालेस चापागाउँमा आउँदो भाद्र २१ गते “बृहत् रक्तदान कार्यक्रम” हुँदैं


तामाङपेज संवाददाता ।

ललितपुर । प्राकृतिक कृषि सहकारी संस्था सातदोबाटो र नेपाल रेडक्रस सोसाईटी चापागाउँ उपशाखाको आयोजनामा यही आउँदो भाद्र २१ गते शनिबार बिहान ११ बजे चापागाउँस्थित वेलकम पाटी प्यालेसमा “बृहत् रक्तदान कार्यक्रम” हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा चापागाउँका सभापति मदन श्रेष्ठले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं उक्त रक्तदान कार्यक्रममा ईच्छुक रक्तदाता दाजुभाई तथा दिदिबहिनीहरुलाई रक्तदान गर्नु भएर सहयोग गरिदिनुहुन उपस्थितिको लागि सबैमा अनुरोध समेत गरेका छन् ।

प्रकाशित: समय: 8:53:26  986पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार