झापाली समाज इजरायलले आउँदो अगष्ट ३० तारिखमा “तीज महोत्सव-२०७६”को आयोजना गर्दैं


तामाङपेज संवाददाता ।

इजरायल । रवि लामिछाने फाउण्डेसनद्वारा कर्णालीको सकोटमा निर्माणधिन डिजिटल अस्पतालको सहयोगार्थ झापाली समाज इजरायलयको मुख्य आयोजनामा २० वटा संघसंस्थाको आयोजनामा नेपालबाट आमन्त्रित ख्यातिप्राप्त गायक,गायिकाहरुको प्रस्तुतिको साथमा आउँदो अगष्ट ३० तारिखमा तेलभिभ युनिभर्सिटी हल इजरायलमा साँझ ७ बजे “तीज महोत्सव-२०७६” को आयोजना गरेको छ ।

उक्त महोत्सवमा सहभागी भएर महोत्सव सफल पार्न इजरायलमा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थितको लागि अनुरोध समेत गरेका छन् ।

प्रकाशित: समय: 8:18:02  524पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार