प्रदेश नं.तिन दोहा-कतारले आउँदो अगष्ट ३० तारिखमा रक्तदान कार्यक्रम गर्दैं


दोहा-कतार। प्रदेश नं.तिन दोहा-कतारले हमाद अस्पतालसँग समन्वय गरेर आउँदो अगष्ट ३० तारिखमा एच.एम.सि.रक्तदान सेवा केन्द्रमा बिहान ६:३० देखि ११ बजेसम्म “रक्तदान कार्यक्रम” गर्ने भएको छ ।

प्रदेश नं.तिन दोहा-कतारका महासचिव कविन्द्र कँडेलले उक्त रक्तदान कार्यक्रममा सहभागी भइ दिनुहुन कतारमा रहेका ईच्छुक दाजुभाई तथा दिदिबहिनीहरुलाई अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 7:44:36  665पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार