उमाकुण्डस्थित टावरडाँडामा चट्याङ पर्दा ६४ वर्षिय पानीमाया तामाङको मृत्यु,बाख्रा,खसी र पाडोपनि ठहरैं


तामाङपेज संवाददाता ।

रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं.४ टावरडाँडामा सोमबार अपरान्ह ४:३० बजे परेको चट्याङले गोठाला लागेकी अन्दाजी ६४ वर्षिय पानीमाया तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामेछाप जिल्ला प्रहरी संचार युनिटले तामाङपेजले घटनाबारे जानकारी लिदा एकजना मानविय, अन्यमा बाख्रा,खसी र पाडो गरि तिनवटा पशुको क्षति भएको जनाएका छन् ।

प्रकाशित: समय: 22:39:11  875पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार