कोन्ज्योसोम -२ शंखु वडा कार्यालयमा सिसिटिभि जडान


तामाङपेज संवाददाता ।

ललितपुर । भ्रष्टाचार मुक्त प्रशासन,स्थानिय तहमा सुशासन भन्ने मुलनारालाई शिरोपर गर्दै कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखु वडा कार्यालयमा सिसिटिभि जडान गर्ने कार्य सोमबार सम्पन्न भएको छ ।

वडाअध्यक्ष ध्रुव घिमिरेले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं वडामा कार्यालयमा कर्मचारीले गर्ने गतिविधि ,वडा कार्यालय भित्र हुने अन्य गतिविधिको अभिलेख,निगारानी गर्नका निमित्त वडा कार्यालयमा आजदेखि सिसिटिभि जडान गरि कार्य संचालन भएको जनाएका छन् ।

प्रकाशित: समय: 13:53:14  674पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार