गैर आवासीय नेपाली संघ कतारको अध्यक्षमा मो.मुक्तदा मुसलमान निर्वाचित


तामाङपेज संवाददाता ।

कतार,दोहा । गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतारको आगामी दुई वर्षे कार्यकालको लागि आईतबार सम्पन्न भएको छ ।

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतारको आईसिसी सदस्यहरु रमेश भट्ट,होमनाथ शर्मा,युवराज शर्मा,के.बी.हमाल, अध्यक्ष मो.मुक्तदा मुसलमान,प्रथम उपाध्यक्ष उत्तम गुरुङ,द्धितिय उपाध्यक्ष कुमार खड्का,महिला उपाध्यक्ष सरिता भण्डारी पौंडेल,महासचिव पदम गिरी,सचिव नियम भुजेल,अफसर अलि खान,कोषाध्यक्ष बिनोदप्रसाद बर्सौंला,सहकोषाध्यक्ष मो.तानबिर मोहम,युवा संयोजक रबिन मगर,महिला संयोजक अम्बिका खत्री निर्वाचित भएका छन् ।

परिषद्को कार्यसमिति सदस्यहरुमा गजेन्द्र राई,सुनिलकुमार घिमिरे,केशवराज कार्की,ओमबहादुर क्षेत्री,केशबप्रसाद खनाल,गोपाल खतिवडा,नरेश श्रेष्ठ,राजु राई,ज्वाला शाही,झबिन्द्र आचार्य,घनश्याम जैशी,बालकृष्ण न्यौपाने,अबधेशकुमार मण्डल,अब्दुलखालिक शेष,सेवक विक,सन्जय राजक,शेख अब्दुल राजिक,मो.सकिल अहमद निर्वाचित भएको छ भने लेखा समिति संयोजक मुख्तार आलम,सदस्यहरु पुरुषोत्तम लामिछाने,कबिन्द्र कँडेल निर्वाचित हुनु भएको छ ।

निर्वाचित पदाधिकारीहरुको अवधी सन् २०१९ देखि २०२१ सम्म रहेको निर्वाचन मण्डलले जनाएका छन् ।

प्रकाशित: समय: 10:36:31  497पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार