घेदुङको बुधबारे बुद्ध ज्योतिचोक जयपुर रोडमा कार्यालय उदघाटन


तामाङपेज संवाददाता ।

झापा । नेपाल तामाङ घेदुङ,बुद्धशान्ति गाउँ कार्यपालिका कार्य समितिको कार्यालय शनिबार बुधबारे,बुद्धज्योतिचोक,जयपुर रोडमा पर्ने स्थानमा कार्यालयको उदघाटन भएको छ ।

नेपाल तामाङ घेदुङ,बुद्धशान्ति गाउँपालिका कार्य समितिका अध्यक्ष मेनबहादुर थिङ तामाङले घेदुङको विभिन्न कार्यक्रमबारे जानकारी गर्ने,गराउने उद्धेश्यले कार्यालयको संचालन गरेको तामाङपेजसँगको सम्पर्कमा जनाएका छन् ।

प्रकाशित: समय: 8:15:08  641पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार