वेगनास बृहत् सरसफाई अभियानको ७१ औं शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।

कास्की । हप्ताको एक घण्टा राष्ट्रको लागि स्वयंसेवक भन्ने मुलनाराकासाथ आयोजना हुँदै आएको वेगनास बृहत्  सरसफाई अभियानको ७१ औं शृङ्खला शनिबार पोखरा महानगरपालिका वडा नं.३१ वेगनासमा शनिबार सम्पन्न भएको छ ।

वेगनास बृहत् सरसफाई अभियानका संयोजक एवं वेगनास युथ क्लबका अध्यक्ष राम रानाभाटले स्थानिय वासिन्दा ,सरसफाई अभियन्ताहरुको सहभागितामा सरसफाई करिब डेढ घण्टा गरिएको जनाएका छन् ।

प्रकाशित: समय: 13:27:26  357पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार