प्राचीन अनुवाद एकमात्री गुरु संघ नेपालको प्रथम अधिवेशन भाद्र १५ गते बौंद्धमा हुँदैं


तामाङपेज संवाददाता ।

काठमाडौं । प्राचीन अनुवाद एकमात्री गुरु संघ नेपालको प्रथम अधिवेशन भाद्र १५ गते बौंद्धस्थित श्री बौंद्ध तामाङ कल्याण गुठीको सभा हल,बौंद्ध,फुलबारीमा बिहान ९ बजे हुने भएको छ ।

संघका केन्द्रीय सदस्य रोजबहादुर मोक्तान तामाङले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं सो अधिवेशनमा संस्थाका पदाधिकारीहरु,सदस्यहरु,अतिथि गणहरुलाई उपस्थितिको लागि निमन्त्रणासहित अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 10:03:50  968पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार