महेन्द्रपुल बजार सफाई तथा जागरण अभियानको २१ औं शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।

कास्की । महेन्द्रपुल बजार सफाई तथा जागरण अभियानको २१ औं शृङ्खला शुक्रबार नयाँ बजारमा सरसफाई गरि सम्पन्न भएको छ ।

कन्या क्याम्पस पोखराकी प्राध्यापक ईन्द्रकमल मानन्धरले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं पोखरा महानगरपालिका वडा नं.नयाँ बजार साँस्कृतिक समिति अध्यक्ष शम्भुलाल श्रेष्ठ,वडाअध्यक्ष रामराज लामिछाने,पोखरा उपत्यका बृहत् सफाई अभियान संयोजक रामबहादुर पौंडेल,वडासचिव लोकदर्शन कोईराला,गोर्खाली रेडियोकी स्टेसन प्रबन्धक खिमा गुरुङ,नियमित सरसफाई अभियन्ताहरु,सरोकारवालाहरुको सहभागितामा सरसफाई अभियान गरेको थियो ।

प्रकाशित: समय: 21:30:12  519पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार