गैंर आवासीय नेपाली संघ कतारको आठौं अधिवेशनको लागि प्रदेश नं ३ बाट पाँच जना उम्मेदवारी ,विजयी गराउन मतदाताहरुलाई आग्रह


तामाङपेज संवाददाता ।

दोहा/कतार । गैंर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आसन्न आठौं अधिवेशनका लागि उम्मेदवार घोषणा गर्ने क्रम जारी रहेको छ ।

प्रदेश नं ३ समन्वय परिषद कतारबाट आईसीसी सदस्य उम्मेदवारमा रमेश भट्ट,युवराज शर्मा,प्रथम उपाध्यक्षमा नारायण भण्डारी,एनसीसी खुल्ला सदस्यमा डेकबहादुर भारती(सुमन भारती),सुरेश परियारले गैंर आवासीय नेपाली संघ दोहा,कतारको प्रतिनिधित्वको लागि उम्मेदवारहरुलाई अत्याधिक मतले विजयी गर्न,गराउन प्रदेश नं.३ समन्वय परिषद कतारले अनुरोध गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित: समय: 7:28:42  502पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार