स्पर्षले बताउँछ नियत: भावना घिसिङ तामाङ,कोन्ज्योसोम-२ शंखु,मगरगाउँ,ललितपुर


मान्छेलाई घमण्डले बताउँछ पैशा कति छ 

मर्यादाले बताउँछ परिवार कस्तो छ 

 

बोलिले बताउँछ मान्छे कस्तो छ  

बहसले बताउँछ ज्ञान कस्तो छ

 

नजरले बताउँछ रुप कस्तो छ 

स्पर्षले बताउँछ नियत कस्तो छ ।।

प्रकाशित: समय: 22:50:09  957पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार