स्कुल स्तरिय एकदिने कार्यशाला गोष्ठी नाग्रेगगर्चेमा सम्पन्न


तामाङपेज संवाददाता ।

काभ्रे । चौंरीदेउराली गाउँपालिकाको सहयोगमा परियोजना सम्बन्धि जानकारी तथा सुझाव संकलनबारे ” स्कुल स्तरिय एकदिने कार्यशाला गोष्ठी ” नाग्रेगगर्चेस्थित श्री खाँडादेवी माविमा बुधबार सम्पन्न भएको छ ।

उक्त विद्यालयकी शिक्षिका सम्झना तामाङले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं,गोष्ठीमा शिक्षक,शिक्षिका,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु,सरोकारवालाहरुको सहभागिता रहेको जनाएकी छिन् ।

प्रकाशित: समय: 22:10:44  486पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार